×

NMB BANK
NIC ASIA

उपमुख्यमन्त्री थुनिएको शराब घोटालामा मुछिए मुख्यमन्त्री अरविन्द केजरीवाल, त्यो भिडियो कल !

बैशाख २, २०८०

NTC
Premier Steels

भारतको दिल्ली राज्यका उपमुख्यमन्त्री मनिष सिसोदिया यतिबेला थुनामा छन् । १७ नोभेम्बर २०२१ मा दिल्ली सरकारले ल्याएको शराब नीतिमा फसेर सिसोदिया थुनामा छन् ।

Muktinath Bank

शराब घोटालामाथि अनुसन्धान जारी रहेका बेला दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप) संयोजक अरविन्द केजरीवाल समेत घोटालामा मुछिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विवादित शराब नीतिकै सिलसिलामा मुख्यमन्त्री केजरीवालले शराब कारोबारीसँग भिडियो कल गरेको रहस्य खुलासा भएको छ । अनुसन्धानकै सिलसिलामा १६ अप्रिलमा मुख्यमन्त्री केजरीवालले बयान दिनुपर्ने भएको छ । हालसम्म केजरीवाल घोटालामा मुछिएका थिएनन् ।


Advertisment
Nabil box
Kumari

सीबीआईले १७ अगस्त २०२२ मा मुद्दा दर्ता गरेर घोटालाको अनुसन्धान गरिरहेको छ । घोटालाको आरोप लागेपछि मुख्य सचिवले गरेको अनुसन्धान प्रतिवेदन दिल्लीका एलजी वीके सक्सेनालाई बुझाइएको थियो । प्रतिवेदनमा शराब घोटाला भएको ठहर गरिएको थियो । प्रतिवेदनकै आधारमा सीबीआईले अनुसन्धान गरिरहेको छ । गत फेब्रुअरीमा पक्राउ परेर सिसोदिया हालसम्म थुनामै छन् ।

Vianet communication

मुख्यमन्त्री केजरीवालले शराब कारोबारीसँग आफैं भिडियो कल गर्दै कुराकानी गरेको बाहिरिएको छ । भिडियो कलमा उनले शराब कारोबारीलाई दिल्ली आएर काम गर्न भनेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x