×

NMB BANK
NIC ASIA

कामु प्रधानन्यायाधीशको सुनुवाइ चलिरहेको समयमा न्यायपरिषद्ले दियो साउन २० देखि अवकाश हुने पत्र

काठमाडाैं | जेठ २८, २०८०

NTC
Premier Steels

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ प्रक्रिया चलिरहेको समयमा न्याय परिषद्ले उनको अवकाश हुने पत्र दिएको छ । 

Muktinath Bank

परिषद्ले आइतबार सर्वोच्च अदालत, कानुन मन्त्रालय, राष्ट्रिय किताबखाना लगायतलाई बोधार्थ पत्र लेख्दै कार्कीको अवकाशको पत्र कार्कीलाई दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्याय परिषद्का सहसचिव मानबहादुर कार्कीले हस्ताक्षर गरेको पत्रमा कामु प्रधानन्यायाधीशले आगामी साउन २० गते उमेर हदका कारण अनिवार्य अवकाश पाउने जानकारी गराएका हुन् । सहसचिव कार्कीले अवकाश पाउनु २ महिना अगाडि यस्तो पत्र दिने प्रचलन रहेको लोकान्तरलाई बताए । 


Advertisment
Nabil box
Kumari

कामु प्रधानन्यायाधीश कार्कीको सुनुवाइ संसदीय सुनुवाइ विशेष समितिमा चलिरहेको छ । उनीमाथि परेका उजुरी सम्बन्धमा सोमवार सुनुवाइ समितिमा छलफल हुँदै छ । संसदीय सुनुवाइ समितिले अनुमोदन गरे पनि कार्कीको कार्यकाल छोटो हुने भएको छ । 

Vianet communication

संवैधानिक परिषद्ले गत वैशाख २५ गते कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइबाट अनुमोदन भएमा मात्र उनलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । 

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x