×

NMB BANK
NIC ASIA

‘७० करोडको त कुनै डकुमेन्ट प्रमाण थिएन, सहकारी ठगीमा ८० करोडको हिसाब खोज्नु पर्दैन ?’

काठमाडाैं | चैत २१, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टेलिफोनमा ७० करोडको कुरा गरेकै भरमा तत्कालीन मन्त्रीले राजीनामा गरेको प्रसंग कोट्याउँदै सहकारीको ८० करोड हिनामिना गरेको प्रमाण आउँदासमेत गृहमन्त्री रवि लामिछाने उम्किन खोजेको टिप्पणी गरेका छन् ।

Muktinath Bank

बुधवारको प्रतिनिधि सभा बैठकमा महामन्त्री शर्माले ८० करोडको हिसाब देश दुनियाँले खोज्नु पर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रश्न ८० करोड रुपैयाँ गोरखा मिडियामा गएको  रकमको हो । ८० करोडभन्दा कसैले ७० करोड सम्झेको होला । ७० करोड त केवल कसैले टेलिफोनमा बोल्दै गर्दा आएको कुरा थियो, डकुमेन्टमा थिएन, दर्ता थिएन, प्रमाण थिएन । फोनमा बोलेको आधारमा राजीनामा गर्ने मन्त्रीजी सांसद यही बसिरहनु भएको छ’, महामन्त्री शर्माले भने, ‘म राजीनामा माग्न उभिएको छैन । ८० करोड र तत्कालीन ७० करोडबीचको हिसाब देश दुनियाँले खोज्नुपर्छ कि पर्दैन ? ८० करोडका सन्दर्भमा राजीनामा होइन– संसदीय छानबिनको माग गर्न चाहन्छु ।’ 


Advertisment
Nabil box
Kumari

कांग्रेस महामन्त्री शर्माले संसदीय छानबिन समिति बनाएर सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेलाई निर्दोष हुने अवसर दिन आग्रह गरे ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x