×

NIC ASIA

इजिप्टका राष्ट्रपति अल–सिसीले लिए शपथ

काठमाडाैं | चैत २१, २०८०

Prabhu Bank
NTC
Premier Steels

कायरो–इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीद्वारा तेस्रो कार्यकालका लागि शपथ लिएका छन् । गत डिसेम्बरमा भएको निर्वाचनमा उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

Muktinath Bank

इजिप्टमा संविधानअनुसार राष्ट्रपतिको कार्यकाल ६ वर्षको हुने गर्छ । राष्ट्रपति सिसीले नयाँ संसद् भवनमा शपथ लिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डिसेम्बरको निर्वाचनमा सिसीले झण्डै ९० प्रतिशत मत प्राप्त गरेका थिए । उनका विपक्षी उम्मेदवारले लगातार तेस्रो पटक खासै उल्लेखनीय मत प्राप्त गर्न सकेका छैनन् । करिब छ करोड ७० लाख मतदाता रहेको इजिप्टमा गत डिसेम्बरमा सम्पन्न चुनावमा करिब ६७ प्रतिशत मतदान भएको थियो ।


Advertisment
Nabil box
Kumari

इजिप्टको पूर्वी सीमाक्षेत्रमा अवस्थित गाजामा इजरायल–हमास युद्ध भड्किएपछि डिसेम्बरको चुनाव पनि छायाँमा परेको थियो । उक्त युद्धको असर गाजासँगै छिमेकी मुलुक इजिप्टसम्म फैलिन सक्ने अनुमानबीच इजिप्टमा राष्ट्रपतिको चुनाव भएको थियो ।

Vianet communication

अल–सिसी सन् २०१४ मा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी सन् २०१८ मा दोस्रो कार्यकालका लागि विजयी भएका थिए । सन् २०१९ मा संविधान संशोधनपश्चात् अल–सिसीको कार्यकाल दुई वर्ष थप्नुका साथै तेस्रो कार्यकालका लागि चुनाव लड्न बाटो खोलिएको थियो । 

इजिप्टको राष्ट्रपतिमा अल–सिसीलाई चुनौती दिने कुनै उम्मेदवार चुनावी मैदानमा थिएनन् । राष्ट्रपतिका अन्य प्रतिस्पर्धीहरू चुनावी प्रचारमा समेत सहभागी भएका थिएनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x