×

NMB BANK
NIC ASIA

दिल्लीविरुद्ध कोलकत्ताको फराकिलो जीत

काठमाडाैं | चैत २२, २०८०

NTC
Premier Steels

इंडियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकत्ता नाइट राइडर्सले फराकिलो जीत दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा कोलकत्ताले दिल्लीमाथि १०६ रनको फराकिलो जीत दर्ता गरेको हो । 

Muktinath Bank

टस जितेर पहिले ब्याटिङ रोजेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७२ रनको विशाल योगफल खडा गरेको थियो । यो आईपीएल इतिहासको दोस्रो ठूलो योगफलसमेत हो । केही दिनअघि मुम्बई इण्डियन्सविरुद्ध हैदराबादले २७७ रन बनाएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोलकत्ताका लागि सुनिल नरिनले ३९ बलमा सर्वाधिक ८५ रन बनाए । यस्तै अनकृष रघुवंशीले २७ बलमा ५४ रनको अर्धशतकीय इनिङ खेले । आन्द्रे रसेलले १९ बलमा ४१ रन बनाए भने रिङ्कु सिंहले ८ बलमा २६ रन बनाए ।


Advertisment
Nabil box
Kumari

दिल्लीका एनरिक नोर्ट्जेले ४ ओभरमा ५९ रन खर्चिदै ३ विकेट लिए । यस्तै ईशान्त शर्माले २ तथा खलिल अहमद र मिचेल मार्शले समान १-१ विकेट लिए ।

Vianet communication

जवाफमा दिल्लीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १६६ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले २५ बलमा ५५ रन बनाए । यस्तै ट्रिस्टन स्टब्सले ५४ रन जोडे । अन्य ब्याटरले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x