×

NIC ASIA

न्युयोर्कमा आक्रमण गर्ने आतंकवादीलाई मृत्युदण्ड दिन ट्रम्पको माग

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १७ कात्तिक — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले न्युयोर्क आक्रमणका आरोपित सेफुल्लो सैपोभलाई मृत्युदण्ड दिनुपर्ने इच्छा व्यक्त गरेका छन् ।

Muktinath Bank


यसअघि ट्रम्पले सेफुल्लोलाई कुख्यात ग्वान्तानामो जेल लग्नुपर्ने बताएका थिए । यो प्रक्रिया लामो हुने भन्दै अहिले चाहिँ ट्रम्प त्यसबाट पछि हटेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आरोपित आतंकवादी सेफुल्लोले न्युयोर्कमा आक्रमण गरेर आफूलाई राम्रो लागेको र अधिकभन्दा अधिक मानिस मार्ने आफ्नो उद्देश्य रहेको बताएका थिए ।


Advertisment
Nabil box
Kumari

मंगलवार भएको आक्रमणमा आठजनाको मृत्यु भएको थियो भने अन्य ११ जना घाइते भएका थिए ।

Vianet communication

मृतकमा पाँचजना अर्जेन्टिनाका नागरिक थिए । न्युयोर्कमा स्नातक तह पूरा गरेको ३० वर्ष बितेको उपलक्ष्यमा रमाइलो गर्न उनीहरू त्यहाँ आएको बताइएको छ ।

उनीहरूबाहेक बेल्जियमकी एक महिला र दुई अमेरिकी नागरिक पनि परेका छन् ।

प्रहरीका अनुसार, न्युयोर्कमा ट्रक आक्रमण गरेर मार्ने व्यक्ति आतंकवादी संगठन आईएसबाट प्रभावित हुन् ।

अमेरिकी अभियोजनकर्ताहरूले सैपोभमाथि आतंक फैलाएको आरोप लगाएका छन् । उनीविरुद्ध आईएसका लागि संसाधन जुटाएको आरोप पनि लगाइएको छ ।

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x