×

NMB BANK
NIC ASIA

आगामी वर्ष स्वास्थ्य संस्था बिनाको कुनै वडा हुँदैन : स्वास्थ्य राज्यमन्त्री यादव

असोज २३, २०७५

NTC
Premier Steels

काठमाडौं – स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले आगामी वर्षभित्रमा स्थानीय तहका सबै वडामा स्वास्थ्य संस्था स्थापना सम्पन्न हुने बताएका छन् ।

Muktinath Bank

विश्व मानसिक स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री यादवले जनताको प्राथमिक स्वास्थ्य उपचारको अधिकार स्थापित गर्न देशका सबै वडामा स्वास्थ्य संस्था स्थापना गरिने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘स्थानीय तहका २२ सय वडामध्ये १२ सय वडामा पहिलो चरणमा स्वास्थ्य संस्था निर्माणको लागि कार्य भइरहेको छ,’ स्वास्थ्य राज्यमन्त्री यादवले भने, ‘अर्को वर्षमा स्वास्थ्य संस्था बिनाको कुनै वडा हुँदैन ।’
राज्यमन्त्री यादवले मानसिक स्वास्थ्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै मानसिक स्वास्थ्य सेवा प्रदान गर्नको लागि आवश्यक छलफल भइरहेको बताए । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा स्वास्थ्य सेवा विभागका मानसिक स्वास्थ्य शाखाका मनोचिकित्सक डा. वासुदेव कार्कीले मानसिक स्वास्थ्य समस्या समाधानका लागि नेपालमा भएका नीति तथा कार्यक्रमको विषयमा जानकारी दिएका थिए । 

Vianet communication

मानसिक स्वास्थ्यलाई नेपालको संविधानमा मौलिक हकमा राखिएकाले मानसिक स्वास्थ्य समस्याको विषयमा सरकारले विभिन्न कार्यक्रम गर्ने कार्कीले बताए । सडक तथा कारागारमा भएका मानसिक रोगीको लागि समेत कार्यक्रम ल्याउने तयारी भएको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x