कात्तिक २५, २०८०
सांसद प्रेमबहादुर आलेले आफू संसद्, सरकार र आफ्नै कामबाट समेत सन्तुष्ट नरहेको टिप्पणी गरेका छन् । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सांसद आलेले पछिल्लो एक वर्...
सांसद प्रेमबहादुर आलेले आफू संसद्, सरकार र आफ्नै कामबाट समेत सन्तुष्ट नरहेको टिप्पणी गरेका छन् । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सांसद आलेले पछिल्लो एक वर्...
पर्यटन प्रवर्द्धन र त्यस क्षेत्रको विकास गर्ने निकाय नेपाल पर्यटन बोर्ड कार्यसमितिमा राजनीतिक स्वार्थका व्यक्तिको हालीमुहाली चल्दै आएको छ । मन्त्रिपरिषद्ले गर्नुपर्ने बोर्ड सदस्यको नियुक्ति संस्कृति, पर्यटन तथा नाग...
नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्नु नहुने बताएका छन् । सोमवार पार्टी कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को त...
भदौ पहिलो साताभित्र सीट बाँडफाँडको खाका तयार गर्ने जिम्मेवारी पाएको सत्ता गठबन्धनको कार्यदल ‘हेभीवेट’ नेताको निर्वचन क्षेत्रको व्यवस्थापन कसरी गर्ने भनेर अलमलमा परेको छ । कांग्रेस नेता प्रदीप गिरी...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पदमा बस्दाको ८ महिना २० दिनमा प्रेम आलेले सार्वजनिक निकायलाई आफन्त र आसेपासेको भर्ती केन्द्र नै बनाए । ३ दिनअघि मात्रै बहिर्गमन भएका आले वर्तमान सरकारका अन्य सबै मन्त्रीको ...
पर्यटन मन्त्री प्रेम आलेले आफ्नो हप्कीदप्कीलाई आशीर्वचन ठानेर नीतिगत त्रुटि हुनबाट झक्झकाउने कर्मचारीलाई धन्यवाद दिएका छन् । आफ्नो ८ महिना २० दिनको प्रगति विवरण सुनाउँदै उनले यस्तो बताएका हुन् । मन्त्री प...
पर्यटनमन्त्री प्रेम आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक हासिल गर्न सफल भएको बताएका छन् । राजीनामापछि आइतवार पत्रकार सम्मेलन गर्दै आलेले आफूले पर्यटन क्षेत्रको सुधारका लागि राम्रो काम गरेको र त्यसबाट...
पर्यटनमन्त्री प्रेम आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । आइतवार बिहान नेकपा (एस) अध्यक्ष माधव नेपालको निवास कोटेश्वर पुगेर आलेले राजीनामा बुझाएको नेकपा एसका एक पदाधिकारीले लोकान्तरलाई ...
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले परमादेशलगायत आवश्यक उपयुक्त आदेशको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता ग...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई हातपात र गालीगलौज गरेको विषय निकै चर्चामा छ । आफैंले नियुक्त गरेको व्यक्तिले आफूले भनेजस्तो काम न...
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले संसदमा गरेको घोषणाप्रति वायुसेवा सञ्चालक संघले विरोध जनाएको छ । आलेले १ असारको संसद बैठकमा ‘प्रेसराइज’ जहाज १० वर्ष र ‘ननप्रेस...
आफ्नै मातहतका कर्मचारीलाई गाली गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई गाली शिरोमणिको उपाधि दिन एमाले सांसदले माग गरेका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले ...
संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेले अदालतमा रहेको मुद्दाका कारण बलिउड नायक सलमान खान नेपाल आउन नपाएको बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद पार्वती डीसी चौधरीले स...
नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले नेपालको पर्यटन प्रवर्द्धनका लागि भारतीय नायक सलमान खानलाई निम्तो दिएकोबारे पर्यटनमन्त्रीसँग प्रश्न गरेकी छन् । बुधवार प्रतिनिधि सभा बैठकमा सांसद चौधरीले पर्यटन मन्त्र...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा...
गाउँगाउँमा स्थानीय चुनावको माहोल जोडतोडले तातिरहेका बेला उम्मेदवारहरू भोट आकर्षित गर्न अनेक हतकण्डा अपनाउन व्यस्त छन् । चुनावी घरदैलोका क्रममा उम्मेदवारहरू मतदाता प्रभावित पार्ने खालका गतिविधि मात्र हैन, पैस...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले तीन करोड नेपाली जनताको शिर झुक्न नदिने गरी काम गर्ने बताएका छन् । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले भक्त...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको बताएका छन्। आज बाराको सिमरामा आयोजना गरिएको १२ औँ जीतपुर सिमरा गोल्डकप २०७८ को समापन समारोहमा ...
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले नेकपा विभाजन गर्नेलाई जनताले दण्डित गर्ने बेला आएको बताएका छन् । विराट ट्रेड एक्स्पोको उद्घाटन गर्दै मन्त्री आलेले एमाले अध्यक्ष ओलीका कारण कम्युनिष्ट पार्ट...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गठबन्धन बाहेकका दलको अवस्था चुनाव पछि नाजुक बन्ने बताएका छन् । एमाले प्रति संकेत गर्दै मन्त्री आलेले निर्वाचन पछि ठूला कुरा गर्ने दलका नेताको नै...
पर्यटन मन्त्री नियुक्त भएको पाँच महिनामै प्रेमबहादुर आलेले ८ वटा क्यासिनोलाई सञ्चालन अनुमति दिएका छन् । २ वटा क्यासिनो अहिले पनि अनुमति लिने प्रक्रियामा छन् । चालू आर्थिक वर्षमा मात्रै ९ वटा क्यासिनोले अनुमति पाइस...