×

चैत २४, २०७९

टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात ‘मिस पबि’ले अभिनेता पल शाहसँग म्युजिक भिडियोमा स्क्रिन सेयर गरेकी छिन् । उनले आफूलाई सबैभन्दा बढी मनपर्ने अभिनेता एवं मोडलसँग पहिलो पटक अभिनय गरेकी ...

चैत २३, २०७९

अभिनेता एवं मोडल पल शाह एक वर्षभन्दा लामो समयपछि अभिनयमा फर्किएका छन् । उनले यतिबेला धमाधम म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् ।  यतिबेला पलले मुस्ताङ पुगेर ‘आँशु बनि नखस कैले नि’बोलको...

चैत १७, २०७९

तीन दिनअघि ‘विशाल निरौला’ युट्युब च्यानलमार्फत ‘दिलवाली’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक भयो । रचना रिमाल र मिलन मोक्तानको स्वर रहेको यसको भिडियोमा अभिनेता पल शाहसँगै जुम्ल्याहा ...

चैत ८, २०७९

अभिनेता एवं मोडल पल शाह एक वर्षभन्दा लामो समयको अन्तरालपछि अभिनयमा कमब्याक गर्दैछन् । म्युजिक भिडियोबाट अभिनयमा फर्किने उनको तयारी छ । एक वर्षअघिको चर्चित गीत ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल...

चैत ५, २०७९

अभिनेता एवं मोडल पल शाहले आफ्नो पारिश्रमिक दोब्बर बनाएका छन् । १ वर्षको जेल जीवन बिताएर गत महिना फर्किएका उनले म्युजिक भिडियोको लागि पारिश्रमिक दोब्बर बनाएका हुन् ।  यसअघि डेढ खालसम्म लगानी गरेर उनलाई...

चैत ४, २०७९

१ वर्षको जेल जीवन बिताएर फर्किएका अभिनेता एवं मोडल पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् । उनी गत बुधवार मात्रै रुकुममा जारी एक महोत्सवमा सहभागी भएका थिए । अब, चाँडै नै अभिनयमा पुनरागमन ...

चैत १, २०७९

अभिनेता पल शाह कारागारमुक्त भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् । दुई साताअघि कारागारबाट रिहा भएका शाहले बुधवार रुकुम पुगेर त्यहाँ जारी महोत्सवमा उपस्थिति जनाएका हुन् । उनी एक वर्षभन्दा...

फागुन २६, २०७९

जेल जीवन बिताएर केही दिनअघि रिहा भएका अभिनेता एवं मोडल पल शाहलाई भेट्न र बधाई दिन दैनिक जसो उनको निवासमा कलाकर्मीहरुको भीड लाग्ने गरेको छ । दिनहुँजसो थुप्रै कलाकर्मी उनको निवासमा पुगेर उनलाई भेट्दै बध...

फागुन २३, २०७९

जेल जीवन बिताएर फर्किएसँगै अभिनेता तथा मोडल पल शाह एक वर्षपछि सामाजिक सञ्जालमा फर्किएका छन् । उनी फागु पूर्णिमा (होली)को अवसर पारेर सोमवारदेखि सामाजिक सञ्जालमा फर्किएका हुन् ।  परिवारसँग होली मना...

फागुन १९, २०७९

अभिनेता पल शाहलाई सफाइ दिएको भन्दै उच्च अदालत पोखराअगाडि प्रदर्शन भएको छ।  न्यायालयले गलत नजीर स्थापना गर्न लागेको भन्दै एक समूहले शुक्रबार उच्च अदालत पोखरामा केही समय शान्तिपूर्ण विरोध प्रदर्श...

फागुन १५, २०७९

उच्च अदालत पोखराले सफाइ दिएसँगै अभिनेता पल शाह सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् । बाहिर जम्मा भएको भीडलाई अभिवादन गर्दै कारागारबाट निस्किएका उनले आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिए । रि...

फागुन १५, २०७९

बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराले आइतवार सफाई दिएसँगै उनी सोमवार बिहान तनहुँ कारागारबाट रिहा भएका हुन् । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा क...

फागुन १५, २०७९

बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह आज रिहा हुँदैछन् । उनी रिहा हुने भएपछि बिहानैदेखि तनहुँ कारागार परिषरमा उनका शुभेच्छुकहरूको भीड लागेको छ ।  उनलाई कारागार कार्यालयमा...

फागुन १४, २०७९

अभिनेता पल शाहले उच्च अदालत पोखराको फैसलाअनुसार बलात्कार आरोपमा सफाइ पाएसँगै अभिनेत्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन् । यससँगै अब सबै कुरा सुन्दर भएको उनको भनाइ छ ।  ‘आज पानी पर्यो, स...

फागुन १४, २०७९

उच्च अदालत पोखराले अभिनेता पल शाहलाई सफाइ दिएको छ।  आज अदालतले सफाए दिएसँगै उनी भोलि रिहा हुनेछन्। उनी पक्राउ परेकै दिन एक वर्षपछि रिहा हुँदैछन्।  आइतबार कायम मुकायम मुख्य न्यायाधीश ड...

फागुन १४, २०७९

उच्च अदालत पोखराले अभिनेता पल शाह भनिने पूर्ण विक्रम शाहलाई अभियोग दाबी नपुग्ने फैसला गरेको छ। कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले पल शाह भन्ने...

फागुन १०, २०७९

हाल कारागार जीवन बिताइरहेका अभिनेता पल शाहले बुधवार आफ्नो जन्मदिन मनाइरहेका छन् । जन्मदिनको अवसरमा उनलाई फ्यान एवं शुभचिन्तकहरुले शुभकामना दिइरहेका छन् ।   अभिनेता शाहले यसपटकको जन्मदिन तनहुँ जि...

माघ २३, २०७९

बाल यौन दुराचारको मुद्दामा नवलपुर अदालतको फैसलापछि तनहुँ कारागारको थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाहलाई अदालतमा उपस्थित गराउन उच्च अदालतले आदेश दिएको छ ।  नाबालिगलाई यौन दुराचार गरेको अभियो...

माघ ३, २०७९

बलात्कार मुद्दामा तनहुँ जिल्ला अदालतबाट सफाइ पाएका अभिनेता पल शाहलाई समर्थकले बधाई दिएका छन् । अदालत परिसरबाट बाहिरने क्रममा समर्थकहरुले नाराबाजीसहित उनलाई बधाई दिएका हुन् । सुरक्षा घेरामा अदालतबाट बाहिरिने...

माघ ३, २०७९

नाबालिका बलात्कारको अभियोगमा अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि उनी तत्काल जेलमुक्त हुने छैनन् । मंगलवार तनहुँका जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुग...

माघ ३, २०७९

बलात्कार मुद्दामा अभिनेता पह शाहले तनहुँ जिल्ला अदालतबाट सफाइ पाएका छन् ।  पलविरुद्ध एक नाबालिग गायिकाले बलात्कारको उजुरी दिएकी थिइन् । सोही प्रकरणमा जिल्ला अदालत नवलपुर र तनहुँमा पलविरुद्ध मुद्दा चले...