×

असोज ३०, २०७९

गृहमन्त्री बालकृष्ण खाणले नेपाल कम्युनिस्ट पार्टी (विप्लव), सिके राउत नेतृत्वको जनमत पार्टी र थारु कल्याणकारी सभाले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अगाडि बढाएको बताएका छन् ।  आइतवार रुपन्देहीको बुट...

असोज २८, २०७९

गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणले नेपाली बाबुआमाबाट जन्मिएका सन्तानलाई नागरिकताविहीन हुन नदिनको लागि नागरिकता विधेयक ल्याइए पनि गलत प्रचार गरी राजनीतिकरण गरिएको जिकिर गरेका छन् ...

असोज २६, २०७९

गृहमन्त्री बालकृष्ण खाणले अविरल वर्षाबाट भएको क्षतिबारे तथ्य संकलन गरी तत्काल प्रस्तुत गर्न निर्देशन दिएका छन् । बुधवार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाणले यस्तो निर्देशन दिएका हुन् ।&n...

असोज २५, २०७९

गृहमन्त्री बालकृष्ण खाणले गैरआवासीय नेपालीलाई संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले...

असोज २३, २०७९

नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।  उनले आइतवार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेवारी दर्ता गराएका ...

असोज ६, २०७९

गृहमन्त्री बालकृष्ण खाणले रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङसी बगरमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको उद्धार र उपचारमा हेलिकोप्टर प्रयोग गर्न निर्देशन दिएका छन् । गृह प्रशासन र रुकुमपूर्व जिल्ला...

असोज २, २०७९

गृहमन्त्री बालकृष्ण खाणले वर्तमान सरकार आम नेपालीहरूको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको बताइएका छन् । आइतवार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बता...

भदौ २५, २०७९

गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताहरूले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै नहिँड्न चेतावनी दिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र समेत रहेका उनले प्रदेश सभा र प्रत...

भदौ २५, २०७९

गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरोमा परी घाइते भएका र प्रभावित भएकाहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् । उनको निर्देशनपछि गृहसचिव टेकनाराय...

भदौ २१, २०७९

गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनमा भाग टुंगो लागेपछि मात्रै नेपाली कांग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने बताएका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्...

भदौ २०, २०७९

गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले सोमवार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया प...

भदौ १९, २०७९

नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणको नाम प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएको छ । खाणको रूपन्देही–२ बाट पनि नाम सिफारिस भएको छ । कांग्रेस रुपन्देही क्षेत्रीय समितिको...

भदौ १६, २०७९

गृहमन्त्री बालकृष्ण खाण आगामी निर्वाचनमा रुपन्देही २ बाट चुनाव लड्ने खबरले बिहीवार रूपन्देही चर्चामा छ । यो नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लगातार जित्दै आएको क्षेत्र हो ।  नेपाली कांग्रेसका प्रभावश...

भदौ १६, २०७९

गृहमन्त्री बालकृष्ण खाण रूपन्देही क्षेत्र नम्बर– २ बाट प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस भएका छन् । कांग्रेसका प्रभावशाली नेता गृहमन्त्री खाणसँगै नेता युवराज गिरी, कृष्णप्रसाद पोखरेल र व्यवसायी चुन्नुप्रसा...

भदौ १६, २०७९

स्थायी संरचना नबन्दै लुम्बिनी प्रदेशसभा र मन्त्रालय सार्न हतारिएका मुख्यमन्त्री कुलप्रसाद केसीलाई गृहमन्त्री बालकृष्ण खाणले टेलिफोन गरी तत्काल प्रदेशका कुनै पनि कार्यालयहरू बुटवलबाट नसार्न आग्रह गरेका छन् । उनले आफ्नो ...

भदौ ८, २०७९

गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच बुधवार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे कुराकानी भएको नेपाली सेनाले जनाएको छ ।  भेटमा वर्तमान सुरक्षा अव...

भदौ ६, २०७९

गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गृह मन्त्रालयमा आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) र महा...

भदौ ६, २०७९

गृहमन्त्री बालकृष्ण खाँणले अनागरिकको जीवन बिताईरहेकाहरुलाई नागरिकता दिनका लागि सरकारले नागरिकता सम्बन्धि विधेयक ल्याउनु परेको स्पष्ट पारेका छन् ।  सोमबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनल...

भदौ २, २०७९

गृहमन्त्री बालकृष्ण खाणले संविधानको प्रावधानअनुसार नै नागरिकता विधेयक ल्याइएको भन्दै समर्थन गर्न एमालेसँग आग्रह गरेका छन् । उनले २०६३ सालको नागरिकता विधेयकको निरन्तरताकै रूपमा यो विधेयक आएको उनको भनाइ थियो ।&...

भदौ १, २०७९

गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जिप दुर्घटना हुँदा घाइते भएकाको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।  उनले जिल्लामा रहेको स्रोत र साधनले नपुगेम...

साउन ३०, २०७९

गृहमन्त्री बालकृष्ण खाणले विधिको शासन र मानव अधिकारलाई सुदृढ गर्नु साझा दायित्व भएको बताएका छन् । सोमवार कानून, न्याय तथा मानव अधिकार समितिद्वारा प्रकाशित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्...