×

साउन २३, २०७९

यही साउन १६ गते काठमाडौंको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थलीमा ४ जना मृत फेला परे । घटनाको अनुसन्धान गर्दै जाँदा घरमूली ४१ वर्षीय दिनेश पाण्डेले श्रीमती र २ छोराछोरीको हत्या गरी आत्महत्या गरेको खुल्यो ।...

साउन ९, २०७९

चितवनको भरतपुरमा आफ्नै पत्नीको हत्या गरी एक पुरुषले आत्महत्या गरेका छन् ।  भरतपुर–१० रमाइलो चोकमा ४३ वर्षीय कृष्णप्रसाद आचार्यले ३५ वर्षीया पत्नी रुस्मा घिमिरे (आचार्य)को हत्या गरी आफूले पनि आत्महत्या...

साउन ६, २०७९

सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी ध...

साउन ६, २०७९

महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले काका ६...

असार १८, २०७९

मोरङको रंगेलीमा आगो लगाएर एक महिलाको हत्या गरिएको छ ।  शुक्रवार राति करीब १० बजे रंगेली नगरपालिका-१, बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाएर हत्या गरिएको हो ...

असार १०, २०७९

दुई वर्षअघि साथीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई उदयपुरको कटारीबाट पक्राउ गरेको छ । लागूऔषध सेवन गरेर काठमाडौंको गौशालामा साथीको हत्या तथा ३ वटा चोरीडाँका मुद्दाका आरोपी काठमाडौं– ...

असार १०, २०७९

महिलाको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ ।  धनुषाको शहीदनगर नगरपालिका-८, नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र...

जेठ ३१, २०७९

पर्साको बहुदरमाई नगरपालिका-२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्यामा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका-६ बस्ने ४५ वर्षीय हिर...

जेठ २९, २०७९

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको छ । हत्यामा संलग्न रहेको आशंकमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।  काठको फर्माले हानेर हत्या गरेको अवस्थामा...

जेठ १८, २०७९

सिरहाको अर्नमा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका बुहारीसहित तीन जनालाई पक्राउ गरेको छ ।  आफ्नै घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति  अर्न...

जेठ १५, २०७९

मोरङ कटहरी गाउँपालिका–२, आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव आइतवार बिहान फेला परेको छ । ‘भाइको कृषि फर्म जान्छु’ भनेर हिँडेका श्रेष्ठको हत्या गरेर फालेको प्रहरीले निष्कर्ष निकालेको छ ।&...

बैशाख २६, २०७९

चितवन, भरतपुर महानगरपालिका-१२ मिलनचोक बस्ने २५ वर्षीय अनिल परियारको धारिलो हतियार प्रहारबाट आइतवार राति मृत्यु भएको छ ।  सोही महानगरपालिका-७ कृष्णपुर नगर प्लटीङस्थित मोटरसाइकल आएका २/३ जना अपरिचित...

बैशाख २३, २०७९

ताप्लेजुङमा आफ्नै बाबुआमाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  आफ्नै बुबा ७० वर्षीय बीर्खबहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा फक्ताङलुङ गाउँपा...

बैशाख १९, २०७९

लुटपाट पश्चात हत्या गरी फरार रहेका अभियुक्त सिन्धुली दुधौली नगरपालिका-१ डकाहाका २६ वर्षीय प्रकाश तिमिल्सिनालाई आइतवार प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१५ भगवान पाउ नजि...

बैशाख २, २०७९

लागूऔषध सेवन गरी चिनजानकै व्यक्तिको वीभत्स हत्या गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  उनीहरूमाथि २०७८ पुस ३ गते कैलालीको जानकी गाउँपालिका– ९ ...

बैशाख २, २०७९

मोरङको जहदामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जहदा गाउँपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले कुटपिट गरेर ३२ वर्षीया पानो टुडुको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।  मोरङ प्रहरी प्...

चैत २४, २०७८

बेलका नगरपालिका–३ बुद्धचोक बस्ने १५ वर्षीया कविता सुनुवारको मङ्गलबार बिहान स्थानीय जशोदा खोलाको किनारमा हत्या गरी फालेको अवस्थामा शव फेला परेपछि हत्यामा संलग्नलाई पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालयल...

चैत २३, २०७८

सर्लाहीमा गोली हानेर एक युवकको हत्या भएको छ । बुधबार साँझ मंगलवामा अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिक  इन्दल कुमारको हत्या भएको हो।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्र...

चैत २२, २०७८

उदयपुरमा किशाेरीको हत्या गरेको आरोपमा दाजुबहिनी पक्राउ परेका छन् । ट्युसन पढ्न घरबाट निस्किएकी बेलका नगरपालिका-१ की १५ वर्षीया कविता सुनुवारको मंगलवार बिहान शव फेला परेको थियो ...

चैत २२, २०७८

 विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत मेडिकल अफिसर डा विजय यादवको हत्या आशङ्कामा आठ जना पक्राउ परेका छन् । गत शनिबार बिहान सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भई नोवेलमा कार्यरत डा यादव डेरा बसेको...

चैत १६, २०७८

आफ्नै श्रीमतीलाई चिर्पट र ढुंगा प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा सिन्धुपाल्चोकमा एक जना पक्राउ परेका छन् ।  चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउलेकी ४४ वर्षीया सुकुमाया तामाङको हत्या गरेको आरोपम...