×

जेठ २८, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । ३१ सांसदको समर्थन लिँदै उनले सदनबाट विश्वास पाएका हुन् । मुख्यमन्त्रीको विपक्षमा २८ मत परेको छ ।  मुख्यमन्त्री पाण्डेलाई माओवादी के...

जेठ २८, २०८१

सवारी चालक अनुमति पत्र (लाइसेन्स)अन्तर्गत काठमाडौं उपत्यकामा रोकिएको प्रयोगात्मक परीक्षा (ट्रायल) सुचारु हुने भएको छ । रोकिएका ५ मध्ये ४ सेन्टरमा ट्रायल परीक्षा सुचारु गर्ने तयारी भएको हो । राष्ट्रिय सतर्कत...

जेठ २८, २०८१

​सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेका उजुरीसहितका सक्कल मिसिल झिकाउन आदेश गरेको छ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबार उक्...

जेठ २८, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासको मत दिने भएको छ । मुख्यमन्त्रीले गण्डकीको सदनमा विश्वासको मत मागेपछि सदनबाट दलका नेता पन्चराज गुरुङले मत दिने...

जेठ २८, २०८१

सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन् । उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।​ उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ...

जेठ २८, २०८१

दिल्ली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा पनि गठबन्धनको सरकार बनेकाले काम गर्न सहज हुने बताएका छन् । दुवै देशको अनुभव एकअर्काका लागि फलदायी हुने उनले बताए ।  भारत...

जेठ २८, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितका माग राखेर दायर गरिएको रिटमाथि अन्तरिम आदेशका सम्बन्धमा भएको सुनुवाइ सकिएको छ । अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ताको ...

जेठ २८, २०८१

 समाज कल्याण परिषदले मासिक १६ लाख आम्दानी गर्दै आएको काठमाडौंको भृकुटीमण्डपस्थित बाल उद्यान फन पार्कको २५ रोपनी जग्गा विगत १ वर्षदेखि ठेक्कामा लगाउन सकेको छैन ।  २०७९ असारमा ५ वर्षका लागि अमात्य इ...

जेठ २८, २०८१

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटना र उद्धारसम्बन्धी अभ्यास गर्ने भएको छ । दिउँसो १ बजेदेखि साढे १ बजेसम्म गरिने अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा कालो धुवा...

जेठ २८, २०८१

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ।  सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेपाली क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी टी–२० व...

जेठ २८, २०८१

भारतका  प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आइतबार साँझ आयोजित समारोहमा मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष शपथ लिएका हुन् । शपथ समारोहमा छिमेकी राष्ट्र प्रमुख, ...

जेठ २८, २०८१

नेपाली क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी टी-२० विश्वकपमा सहभागी हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार बिहान विज्ञप्ति जारी गर्दै सन्दीप टी-२० विश्वकपका लागि वेस्ट इन्डिज जाने जानकारी दिएको ...

जेठ २८, २०८१

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयम...

जेठ २८, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा  बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली...

जेठ २८, २०८१

हाल कोशी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  ...

जेठ २८, २०८१

आइसीसी टी-२० विश्वकपमा भारतले चीर प्रतिद्वन्दी पाकिस्तानलाई हराएको छ । आइतबार राति सम्पन्न रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ६ रनले हराएको हो ।  जितका लागि १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले न...

जेठ २७, २०८१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ भारतीय समयअनुसार ७ बजेर २३ मिनेटमा उनले प्रधानमन्त्रीको तेस्रो कार्यकालका लागि शपथ लिएका हुन् । भर्खर...

जेठ २७, २०८१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतवार भारतीय समयअनुसार साँझ सवा ७ बजे सपथ लिने कार्यक्रम रहेको छ । भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा बहुमत ल्याएको भाजपा नेतृत्वको गठबन्धनबाट मोदी प्रध...