×

NIC ASIA

कोपा अमेरिकाको प्रारम्भिक टोलीमा समेत परेनन् डिबाला

काठमाडाैं | जेठ ८, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

एएस रोमाका फरवार्ड पाब्लो डिबाला कोपा अमेरिका फूटबल प्रतियोगिताको टोलीमा नपर्ने पक्का भएको छ ।

अर्जेन्टिनी राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले हालै सार्वजनिक गरेको प्रारम्भिक टोलीमा डिबालाको नाम छैन । २९ जनामा समेत नाम नअटेपछि उनले कोपा अमेरिका नखेल्ने लगभग निश्चित भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुनैबेला लियोनल मेसीको उत्तराधिकारीका रुपमा हेरिएका डिबाला राष्ट्रिय टोलीमा छायाँमा परिरहेका छन् । खेल्नेशैली मेसीसँग मिल्ने भएकाले उनले अवसर नपाएको विश्लेषण गरिएको छ । पछिल्लो समय डिबाला क्लब फूटबलमा पनि त्यति जम्न सकेका छैनन् । यसैले पनि उनी कोपा अमेरिकाको टोलीमा छनोट नहुने अवस्था आएको हो ।


Advertisment
Rupse Holidays
Nabil box

सन् २०२१ मा अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि डिबाला टोलीमा थिएनन् ।

Vianet communication

डिबाला दुई वर्षअघि कतारमा भएको विश्वकप जित्दा भने टोलीमा थिए । उनले फ्रान्सविरुद्धको फाइनलको पेनाल्टी सुटआउटमा गोल गरेका थिए । 

कोपा अमेरिका यही आगामी जुन २० देखि जुलाई १४ सम्म अमेरिकामा हुँदैछ । 

कोपा अमेरिकाका लागि यस्तो छ अर्जेन्टिनाको प्रारम्भिक टोलीः 

null


 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x