×

NMB BANK
NIC ASIA

अफगानिस्तान आक्रमणमा मृत तथा घाइते शिशुको तस्वीर देखेर रोए मानिस

बैशाख ३१, २०७७

NTC
Premier Steels

अफगानिस्तानको राजधानी काबुलको पश्चिमी इलाकामा आतंकवादीहरूले मंगलवार एक प्रसूति अस्पतालमा आक्रमण गर्दा दुई नवजात शिशुसहित १४ जनाको मृत्यु भएको छ । 

Muktinath Bank

त्यहाँको गृह मन्त्रालयले जारी गरेको तस्वीरमा अस्पतालबाट अनेकौं शिशु र आमाहरूलाई सुरक्षित निकालिएको देखिन्छ । सामाजिक सञ्जालमा दुई मृतक नवजात शिशुहरूको तस्वीर भाइरल बनिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आतंकको भयानक अनुहार देखेर मानिसहरू भावुक भए । यी शिशुहरूको के दोष थियो र भनी उनीहरू प्रश्न गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

गृह मन्त्रालयका प्रवक्ता तारिक एरीनले अस्पताल भवनबाट १०० जना आमा र शिशुलाई निकालिएको जानकारी दिए । महिला, पुरुष र शिशु सहित १५ जना घाइते भएका छन् । तीन विदेशी नागरिकलाई सुरक्षित निकालिएको छ । 

Vianet communication

कम्तीमा तीनजना आक्रमणकारीले प्रहरीको बर्दी लगाएर अस्पताल प्रवेश गरेको अनि ग्रिनेड तथा गोली प्रहार गरेको अधिकारीहरूले बताए । 

अस्पतालबाट भागेका एक बालरोग विशेषज्ञले दश्ती बार्चीस्थित अस्पताल भवनको प्रवेशद्वारमा विस्फोटको ठूलो आवाज सुनेको बताए । दश्ती बार्ची शियाबहुल क्षेत्र हो र त्यसलाई आईएसका सशस्त्र समूहहरूले तारो बनाउने गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x