पूर्वप्रम भट्टराईको टिप्पणी: काेराेना र भाेकले मूर्छित जनता, यही हो लोकतन्त्र ?

फाइल फोटो।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले सरकारका पछिल्ला कदमप्रति असन्तुष्टि जनाएका छन्।

पूर्वप्रधानमन्त्री भट्टराईले संसद अधिवेशन अन्त्य गरेकामा समेत असन्तुष्टि जनाएका छन्।


Advertisement

आइतबार साँझ माइक्रोब्लग ट्वीटरमा उनले लेखेका छन्, ‘लोकतन्त्रको मियो मानिने जनप्रतिनिधि संस्था (संसद) लाई सत्तास्वार्थको एकल सनकमा भोटेताल्चा लगाइदिने प्रम! त्यसमा द्रुतगतिमा लाहाछाप लगाउने राष्ट्रपति! संसदलाई रत्यौली नाच्ने थलो भन्ने मन्त्री! मौनव्रत धारण गरेर बस्ने सांसद र प्रतिपक्ष! कोरोना/भोक भाइरसले मूर्छित जनता!यही हो लोकतन्त्र ?'

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्