×

NMB BANK
NIC ASIA

स्वास्थ्य मन्त्रालय माधव नेपालको भागमा परेपछि उमेश श्रेष्ठको राज्यमन्त्री पद धरापमा

असोज २१, २०७८

NTC
Premier Steels

सत्तारुढ गठबन्धनबीच मन्त्रालय भागवण्डा गर्दा स्वास्थ्य मन्त्रालय माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)को भागमा परेपछि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको पद धरापमा परेको छ । प्रधानमन्त्रीको शपथ लिएको १२ दिनपछि साउन १० गते शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको शपथ गराएका थिए । स्वास्थ्य राज्यमन्त्री नियुक्त भएलगत्तै श्रेष्ठले कोरोनाविरुद्धको खोपका लागि पहलकदमी तीब्र बनाएका थिए ।

Muktinath Bank

स्वास्थ्य मन्त्रालय माधव नेपालको पार्टीलाई दिन बिहीवार सत्ता गठबन्धनबीच सहमति भएको छ । स्वास्थ्य मन्त्रालय माधव नेपालको पार्टीले पाउँदा कांग्रेसको राज्यमन्त्री नरहने नेकपा एस स्रोतले बतायो । यसअघि केपी ओली सरकारको पालामा स्वास्थ्य मन्त्रालयमा एमालेको मन्त्री छँदा तत्कालीन संघीय समाजवादी पार्टीका राज्यमन्त्री थिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले कानून मन्त्री रहेका ज्ञानेन्द्र बहादुर कार्कीसँगै राज्यमन्त्री श्रेष्ठको मन्त्रालय फेरबदल हुनसक्ने कांग्रेस स्रोतले जानकारी दियो । कांग्रेसले सम्हाल्ने गृह, रक्षा, परराष्ट्र या सञ्चार मन्त्रालयमा श्रेष्ठ राज्यमन्त्री बन्ने सम्भावना रहेको कांग्रेस स्रोतले बतायो ।


Advertisment
Nabil box
Kumari

कांग्रेसको भगमा परेका गृह, परराष्ट्र र कानून मन्त्रालयमा मन्त्री नियुक्त भइसकेका छन् । कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको कांग्रेस स्रोतले बतायो ।
रामचन्द्र पौडेल समूहबाट मन्त्री बन्ने दुईजना र कृष्ण सिटौला समूहबाट मन्त्री बन्ने एक जनाले रक्षा, कानून, महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय वा युवा तथा खेलकुद मन्त्रालयको जिम्मा पाउने छन् ।
बिहीवार मन्त्रालयको भागवण्डा टुंगिएकाले शुक्रवार मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना रहेको स्रोतले बतायो । बिहीवार एक कार्यक्रममा प्रचण्डले उस्तै परे आज नै नभए भोलिसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका थिए ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x