×

NIC ASIA

भेनेजुएलामा आणविक हतियार राख्ने तयारीमा रुस ?

माघ १२, २०७८

Prabhu Bank
NTC
Premier Steels

युक्रेनका विषयमा पश्चिमसँग तनाव बढिरहेको बेलामा रुसले दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा आणविक हतियारहरू तैनाथ गर्ने योजना बनाइरहेको छ । 

Muktinath Bank

रुसको कम्युनिस्ट पार्टीको आधिकारिक मुखपत्र प्राव्दामा हतियार तैनाथीका विषयमा मस्कोले छिट्टै निर्णय लिन सक्ने लेखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही दिनअघि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका थिए । 


Advertisment
Nabil box
Kumari

रुसले भेनेजुएलामा आणविक हतियार, क्षेप्यास्त्र र सेना तैनाथी गरेमा अमेरिका मात्र नभई बेलायतको पनि समस्या बढ्न सक्छ ।

Vianet communication

रुसले भेनेजुएला र क्युबामा हतियार तैनाथीका विषय दुवै देशसँग कुरा गरिसकेको छ । भेनेजुएलाले पहिलेदेखि नै रुसलाई सबै सम्भव सहयोग गर्ने बताइसकेको छ । 

रुसले आफ्नो राष्ट्रिय सुरक्षा र सम्प्रभुताका लागि स्पष्ट जोखिमलाई विचार गर्दै भेनेजुएला र क्युबामा आणविक हतियार तैनाथ गर्ने विषयमा एक हप्ताभित्र निर्णय लिनेछ ।

आणविक आक्रमण गर्न सक्षम स्ट्रोटेजिक बम्बर्स रुसले यी देशहरूमा तैनाथ गर्न सक्छ । पछि यी देशहरूमा क्षेप्यास्त्र तैनाथ गर्ने विषयमा विचार गर्न सकिन्छ । रुसका बम्बर विमानहरूले सन् २०१८ मा भेनेजुएलामा फ्लाईपास्ट गरिसकेका छन् । 

रुस र नेटोबीचको वार्ता विफल भएपछि तनाव झनै चर्किने लक्षण देखिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x