कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीमा संसदमा मतदान हुने बेलासम्म अहिले विरोधमा रहेका दलहरू एमसीसीको पक्षमा आइसक्ने दाबी गरेका छन् ।
संसद बैठकमा सहभागी भएर फर्किने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै आगामी बैठकमा एमसीसी अनुमोदन हुने विश्वास व्यक्त गरेका थापाले भने, ‘टेबुल भएर छलफल भएर पास गर्ने बेलासम्म अहिले विरोध गर्ने दलहरू मतदान गर्ने अवस्थामा आइपुग्छन् ।’
‘नाराबाजीका बीचमा पनि छलफल हुन्छ र मतदानमा जान्छ,’ थापाले भने, ‘नाराबाजीका बीच पनि छलफल हुँदोरहेछ भन्ने आजको बैठकले प्रमाणित गरेको छ । संसद अवरोध गरिरहेको एमालेका नेताहरू पनि बैठकमा छलफलमा भाग लिएका छन् ।’
कम्युनिष्ट पार्टीका नेताले आफैंले तयार गरेको प्रस्ताव अहिले संसदमा प्रस्तुत भएपछि अब भने 'डबल स्ट्यान्डर्ड' छाड्नुपर्ने उनले बताए ।
‘आधाले विरोध गरेजस्तो गर्ने, आधाले समर्थन गर्ने जस्तो गर्न आवश्यक छैन । अब डबल स्ट्यान्डर्ड छाड्नुपर्छ,’ उनले भने ।
एमसीसी अनुमोदन हुँदा गठबन्धन के हुन्छ भन्ने प्रश्नमा थापाले भने, ‘आफ्नो कर्तव्य पूरा गर्ने हो । त्यसको परिणाममा गठबन्धन रहेन भने रहेन । तर, हामी त्यस्तो अवस्था नआओस् भन्ने चाहन्छौं ।’
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...