×

NMB BANK
NIC ASIA

काठमाडौंको १० वटै क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार, कहाँ–को ? [नामावलीसहित]

असोज २२, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि काठमाडौंमा उम्मेदवारको टुंगो लगाएको छ । 

Muktinath Bank

राप्रपाले शनिवार काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी टुंगो लगाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसअनुसार  काठमाडौंको क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ रवीन्द्र मिश्र उम्मेदवार बनेका छन् ।  


Advertisment
Nabil box
Kumari

यस्तै क्षेत्र नम्बर १ को प्रदेशसभा 'क'मा नवीन शाही र प्रदेशसभा 'ख'मा यज्ञ बहादुर शाहको नाम टुंगो लागेको छ ।

Vianet communication

यस्तै क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ नवराज सिंखडा, प्रदेश सभा 'क'मा सुनील केसी र प्रदेश सभा 'ख'मा राजु विष्टको नाम टुंगो लगाएको राप्रपाले जनाएको छ । 

राप्रपाका अनुसार क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ गणेश गिरी, प्रदेश सभा 'क'मा चुण्डी लामा र प्रदेश सभा 'ख'मा आनन्दराम थापाको नाम टुंगो लागेको छ । 

यस्तै क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ डा. ठाकुरमोहन श्रेष्ठ र प्रदेश सभा 'क'मा ऋद्धि प्रताप जबरा र प्रदेश सभा 'ख'मा पूण्यलाल श्रेष्ठ, क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ डा.रामप्रसाद उप्रेती, प्रदेश सभा 'क'मा राजेन्द्र प्रजापति र प्रदेश सभा 'ख'मा नवीन खड्काको नाम टुंगो लागेको छ । 

यसैगरी काठमाडौं क्षेत्र नं ६ मा प्रतिनिधिसभातर्फ विष्णुप्रसाद आचार्य, प्रदेश सभा 'क'मा जगत सागर महर्जन, प्रदेश सभा 'ख'मा चिरागमान सिंह कुँवर, क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभातर्फ ध्रुब विक्रम मल्ल, प्रदेश सभा 'क'मा रोजिना गुरुङ र प्रदेश सभा 'ख'मा लाल कुमार लामा,  क्षेत्र नम्बर ८ मा प्रतिनिधिसभातर्फ प्रकाश रिमाल, प्रदेश सभा 'क'मा केदार धमला, प्रदेश सभा 'ख'मा उद्धव थापाको नाम टुंगो लागेको छ ।

यस्तै क्षेत्र नम्बर ९ मा प्रतिनिधिसभातर्फ देवेन्द्र प्रधान, प्रदेश सभा 'क' सरिता उप्रेती वा नुरज बज्राचार्य, प्रदेश सभा 'ख' मा दिलीप कार्कीको नाम टुंगिँदा क्षेत्र नम्बर १० मा प्रतिनिधिसभातर्फ बलराम थापा, प्रदेश सभा 'क'मा उमेश सापकोटा र प्रदेश सभा 'ख'मा सूर्यबहादुर महर्जनको नाम टुंगो लागेको राप्रपाले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x