×

NMB BANK
NIC ASIA

अरविन्द केजरीवाल गुजरात मिसनमा ‘फेल’ ! नरेन्द्र मोदी झन् लोकप्रिय

मंसिर २२, २०७९

NTC
Premier Steels

भारतको राजधानी नयाँदिल्लीबाट उदाएको मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) अन्य प्रदेशमा समेत फैलिँदै गइरहेको थियो । हालै आपले भारतको पञ्जाबमा सरकार बनाएको छ ।

Muktinath Bank

पञ्जाबपछि गुजरात प्रदेशमा पनि आपले सरकार बनाउने अपेक्षा गरेको थियो । गुजरातको चुनावी मिसनमा नेता केजरीवाल खुब खटिएका थिए । तर यो मिसनमा उनी ‘फेल’ भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आपले आफूलाई मुख्य प्रतिस्पर्धीका रूपमा प्रस्तुत गर्ने गरे पनि मतगणनाको रुझानमा आप भारतीय कांग्रेसभन्दा पछाडि परेको छ ।


Advertisment
Nabil box
Kumari

हालसम्मको मतगणनाअनुसार गुजरातका १८२ सिटमध्ये भारतीय जनता पार्टी (भाजपा) १५४, कांग्रेस १९ र आप ६ स्थानमा अगाडि छन् ।

Vianet communication

भारतीय सञ्चारमाध्यमका अनुसार भाजपा यसपालि गुजरातमा झन् लोकप्रिय भएर आएको छ । गुजरातको राजनीतिबाटै उदाएका प्रधानमन्त्री नरेन्द्र मोदी देशमाथि शासन गरिरहेका छन् । चुनावी प्रचारमा आपले जबरजस्त प्रस्तुती दिन थालेपछि गुजरातको चुनावमा मोदी स्वयं पनि खटिएका थिए । मोदीको खटाइ नतिजामा परिणत भएको छ भने केजरीवालको मिसन फेल भएको छ ।

गुजरातको ६२ सालको राजनीतिक इतिहासमा यतिधेरै लोकप्रियता भाजपालाई कहिल्यै नमिलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x