×

संसदको रोष्टमबाट रविले भने – छातीमा हात राखेर भन्छु, हाम्रा सांसदबाट कुनै अनियमितता हुने छैन

पुस २५, २०७९

फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र आफ्ना पार्टीका सांसदले कुनै अनियमितता नगर्ने बताएका छन् ।

उनले विगतको कालखण्डमा भएका भ्रष्टाचारविरुद्ध निर्मम ढंगले छानबिन गर्नुपर्ने लिखित वाचा नबिर्सने बताए । 


Advertisment

प्रतिनिधि सभाको पहिलो दिनको बैठकलाई सम्बोधन गर्दै लामिछानेले जनतामा गरिएको वाचा पूरा गर्ने उनले बताएका हुन् । ‘यो गरिमामय संसदको रोष्टममा उभिएर छातीमा हात राखेर भन्छु, हाम्रा सांसद कहीँकतै अनियमिततामा मुछिनु हुने छैन,’ लामिछानेले भने । 


Advertisment

लामिछानेले जनताप्रति गरेको वाचा जतिसुकै कठिन परिस्थितिमा पनि नबिर्सने बताए । ‘संसदमा हाम्रो आगमन जनताले अपेक्षा गरेर गरिएको आगमन हो, यसमा कुठाराघात भएमा मुलुक चरम निराशामा जानेछ,’ उनले भने । 

लामिछानेले वर्षौंदेखिको भ्रष्टाचारको काण्डले जनता निराश भएकोमा अब छानबिन गर्नुपर्ने बताए । 

‘सरकारको साझा न्युनतम कार्यक्रममा लिखित रूपमै कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्ने भनिएको छ । जनतामाझ लिखित रूपमा गरेको वाचा पूरा गर्ने त्यो घडीको प्रतिक्षा गरेका छौं,’ उनले भने, ‘गृहमन्त्रीको रूपमा मेरो आग्रह छ, कुनै पनि भ्रष्टाचारमा भएको छानबिन र अनुसन्धान प्रभावित नगर्नुहोला ।’

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x