×

NMB BANK
NIC ASIA

संसदमा प्रधानमन्त्रीको जवाफ माग्दै सांसदले सोधे- कहाँ छ राजतन्त्र ? को छ महाराजधिराज ?

फागुन १०, २०७९

NTC
Premier Steels

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको नाममा ‘श्री ५ महाराजधिराज’को नाममा वक्तव्य जारी गरेको सम्बन्धमा नेकपा एसका सांसदले प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।

Muktinath Bank

पूर्वराजाले संविधान र गणतन्त्रलाई चुनौती दिन खोजेको भन्दै सबै राजनीतिक दल एक हुनुपर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा नेकपा एसका सांसद प्रकाश ज्वालाले चिहान उधिनेर राजतन्त्र ब्युँताउने षडयन्त्र नगर्न पूर्वराजालाई चेतावनी दिएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘संविधान र गणतन्त्रलाई चुनौती दिने किसिमले पूर्वराजाको वक्तव्यबाजी भएको छ, यसप्रति घोर आपत्ति जनाउँछु’, उनले भने, ‘संसददेखि संसदबाहिर गणतन्त्रको विरुद्धमा धार्मिक सद्भाव, साप्रदायिक एकताविरुद्ध आइरहेका छन्, जुन क्रियाकलाप बन्द गरिनुपर्छ ।’

Vianet communication

सांसद ज्वालाले संविधान र गणतन्त्रविरुद्ध आइरहेका वक्तव्यविरुद्ध प्रधानमन्त्रीको जवाफ माग गरे ।

‘सभामुखमार्फत सरकारलाई अनुरोध गर्नै चाहन्छु कहा छ राजतन्त्र ? को छ श्री ५ महाराजधिराज ? सरकारले यस विषयामा संसदलाई जवाफ दिनुपर्छ’, ज्वालाले भने ।

पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते वक्तव्य जारी गर्दै राष्ट्रिय एकताका लागि आग्रह गरेका थिए । जसपाकी सुशीला श्रेष्ठले पनि पूर्वराजाको अभिव्यक्तिप्रति आपत्ति जनाएकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x