×

NMB BANK
NIC ASIA

उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार टुंग्याउन सत्ता गठबन्धन दलको बैठक बस्दै

फागुन २८, २०७९

NTC
Premier Steels

सरकार समर्थित १० दलको बैठक सिंहदरबारमा बस्ने भएको छ ।

Muktinath Bank

उपराष्ट्रपतिमा जसपाबाट २ जना र जनमतबाट १ जनाको उम्मेदवारी परेपछि आधिकारिक उम्मेदवारको घोषणा गर्नेसहित विषयमा छलफल गर्न सत्ता गठबन्धनमा आबद्ध दलको बैठक बस्न लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन अधिकृतको कार्यालयले जसपाका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायम हुने निर्णय गरेपछि जसपाबाटै उम्मेदवारी दिने प्रमिला यादवको उम्मेदवारी फिर्ता लिने तयारी छ । 


Advertisment
Nabil box
Kumari

तर जनमतबाट ममता झाको उम्मेदवारी परे पनि अध्यक्ष सीके राउतले उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।

Vianet communication

यसैले अहिलेसम्म गठबन्धनमै रहेको जनमतको पनि उम्मेदवारी फिर्ता लिने तयारीमा गठबन्धन दल छन् ।

राउतले शनिबारको गठबन्धन दलको बैठकपछि अन्तिममा गठबन्धनको एउटै उम्मेदवार हुने पनि बताएका थिए । तर शनिबार साँझ लोसपा, जनमत र नागरिक उन्मुक्तिले मोर्चा बनाएपछि उनीहरूले उम्मेदवारी कायम राख्नेमा आशंका व्यक्त गरिएको छ । 

आजै १ देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छ । ५ बजेसम्ममा उपराष्ट्रपतिको लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने तयारी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x