×

फागुन १४, २०७८

सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको छ । सर्वोच्चको ठहरपछि भ्रष्टाचार गर्ने न्यायाधीशहरूले उन्मुक्ति पाउने देखिएको छ । ...

फागुन १३, २०७८

सर्वोच्च अदालतमा स्वचालित पेशी व्यवस्थापनका लागि न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको समितिले शुक्रवार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई प्रतिवेदन बुझाएको छ ।  यसअघि भएका अध्ययन प्रतिवेदनहरूसमेत अध्...

फागुन १३, २०७८

प्रहरी समायोजन नगरी संघीय सरकारले प्रहरी भर्नाको विज्ञापन गरेको भन्दै मधेश प्रदेश सरकारले सर्वोच्च अदालतमा दिएको रिटमा अन्तरकालीन अन्तरिम आदेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टरा...

फागुन १०, २०७८

सर्वोच्च अदालतले अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने संघीय संसद्को विचाराधीन विषय भएको उल्लेख गर्दै पेश भएको निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ । ...

फागुन १०, २०७८

प्रतिनिधिसभा संसदमा विचाराधीन अमेरिकी सहयोगको एमसीसी सम्झौता विरुद्धको मुद्दा दर्ता गर्न सर्वाेच्च अदालतले अस्वीकार गरेको छ । एमसीसी सम्झौतालाई प्रतिनिधि सभामा प्रस्तुत र छलफल नगर्नू भनी आदेश माग गर्दै वरिष्ठ अ...

फागुन ८, २०७८

सर्वोच्च अदालतले उपभोक्ता अदालत गठन गर्न परमादेश जारी गरेको छ । बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासले आइतवार सरकारको नाममा परमादेश जारी गरेको हो ।  उपभोक्ता अधिकारकर्मी ज्योती बानियाँ...

फागुन ६, २०७८

मधेस सरकारले सङ्घीय सरकारले प्रहरी भर्नाका लागि आह्वान गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ । गत मङ्सिर १० गते सङ्घीय सरकारले ठूलो सङ्ख्यामा प्रहरी निरीक्षकदेखि भान्सेसम्मका पदमा भर्ना खुल...

फागुन ६, २०७८

न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा छलफल गरिएको छ ।  सर्वोच्च अदालतमा देखिएको विकृति, विसंगति, अन्त्यका लागि दिइएको प्रतिवेदन कार्...

फागुन ४, २०७८

अदालतको अवहेलना मुद्दामा पर्यटनमन्त्री प्रेमबहादुर आलेविरुद्ध कारण देखाऊ आदेश जारी भएको छ ।  सर्वोच्च अदालतमा २५ माघमा आलेविरुद्ध पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीले दायर गरेको अदालतको अवहेलना ...

फागुन २, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव संसदबाट पारित हुने अवस्था देखिँदैन ।  पाँच दलीय गठबन्धनमा रहेकामध्ये तीन दलका ९८ सांसदले हस्ताक्षर गरेर महाभियोग द...

फागुन १, २०७८

सर्वोच्च अदालतको वेबसाइटमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको फोटो पुनः राखिएको छ ।  महाभियोग प्रस्ताव दर्ता भएपछि आइतवार दिउँसो उनको फोटो वेबसाइटबाट हटाइएको थियो ।  न्यायाधीश दीपक...

फागुन १, २०७८

न्यायाधीश दीपककुमार कार्कीलाई सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश तोकिएको छ ।  महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बित भएसँगै कार्कीलाई कामु तोकिएको हो ।&nb...

माघ १४, २०७८

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अध्यक्षता गरेको न्याय सेवा आयोगको बैठकमा उपस्थित भएका छन् । चोलेन्द्रसँग बेञ्च शेयर र कुनै औपचारिक फोरममा सँगै उपस्थित न...

माघ १४, २०७८

राजस्व हिनामिना गरेको अभियोगमा उच्च अदालत पाटनले एक प्रतिवादीबाट माग गरेको ७५ लाख धरौटी रकमको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याएर २५ हजार रूपैयाँ मात्र धरौटी माग गरेको छ ।  ब्लू बुक ट्रेडर्स र जेएन सप्ल...

माघ १२, २०७८

कर्मचारी समायोजनको विषयमा परेका सबै रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू आनन्द मोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासबाट बुधवार रिटहरू खारेज गरिएका हुन् ।&...

माघ ११, २०७८

सर्वोच्च अदालतले नागरिकलाई सिटामोल औषधि तत्काल उपलब्ध गराउन भन्दै सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मंगलवार उक्त आदेश जारी गरेको हो ।  टीक...

माघ ८, २०७८

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको असामयिक निधनको शोकमा आइतवार देशभरका अदालतहरू बन्द रहने भएका छन् ।  शनिवार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशे...

माघ ५, २०७८

सर्वोच्च अदालतमा बुधवारदेखि सेवा संकुचन गरिएको छ ।   केही न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत ३१ जनामा कोरोना संक्रमण देखिएपछि माघ १८ गतेसम्मका लागि सेवाहरू कटौती गरिएको हो ।  सर्वोच्च अदालतको म...

माघ २, २०७८

सर्वोच्च अदालतले परम्परागत नेपाली वर्णविन्यास परिवर्तन खारेजको माग गर्दै परेको रिट निवेदनलाई विशेष अग्राधिकारसहित सुनुवाइ गर्दै सक्कल कागजात झिकाउन आदेश दिएको छ ।  सर्वोच्च अदालतका न्यायधीशद्वय दीपक कार्क...

पुस ६, २०७८

हत्या मुद्दामा जिल्ला अदालत धनुषाबाट फैसला र तत्कालीन पुनरावेदन अदालत जनकपुरबाट सदर भएको जन्मकैदको सजायलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको स...

फागुन ३, २०७७

अदालतको अवहेलना मुद्दामा लिखित जवाफ लिएर चारजना पूर्व प्रधानन्यायाधीशहरू सर्वोच्च अदालत पुगेका छन् ।  पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सोमवार स...