×

NMB BANK
NIC ASIA

को-को छन् मन्त्रालय भागबण्डा लगाउने बैठकमा ?

चैत १४, २०७९

NTC
Premier Steels

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवासमा सत्तारुढ गठबन्धन दलको बैठक शुरू भएको छ ।

Muktinath Bank

एक महिनायता खाली रहेका मन्त्रालयमा मन्त्रीको टुंगो लगाउन प्रधानमन्त्री निवासमा सत्तारुढ दलको बैठक शुरु भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा प्रधानमन्त्रीसहित माअ‍ोवादीबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन् । नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का सहभागी छन् । 


Advertisment
Nabil box
Kumari

जसपाबाट उपेन्द्र यादव सहभागी छन् । नेकपा एसबाट अध्यक्ष माधवकुमार नेपाल र घनश्याम भूसाल र जसपाबाट राजेन्द्र श्रेष्ठ सहभागी छन् । 

Vianet communication

लोसपाबाट अध्यक्ष महन्त ठाकुर र शरतसिंह भण्डारी उपस्थित छन् । जनमतबाट अध्यक्ष सीके राउत र नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी छन् । 

नेपाल समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई र महिन्द्रराय यादव सहभागी छन् । 

राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी उपस्थित छन् । त्यस्तै स्वतन्त्र सांसद प्रभु साहको पनि उपस्थिति छ । 

तर सरकारमा सहभागी हुने बताइएको राष्ट्रिय स्वतन्त्र पार्टी बैठकमा सहभागी भएको छैन । प्रधानमन्त्रीको सचिवालयले पठाएको बैठकमा रास्वपाका कुनै नेता देखिँदैनन् ।

बैठकमा प्रधानमन्त्रीले सरकार विस्तारको लागि दलहरूसँग भागबन्डाको प्रस्ताव गर्ने बुझिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x