×

मापसे कारबाहीमा परेका चालक बने काठमाडौंका सडकमा स्वयंसेवक ट्राफिक [फोटो फिचर]

काठमाडाैं | जेठ १६, २०८१

मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन शुरू गरिएको छ ।

बुधबारदेखि काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे कारबाहीमा परेका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको हो । 


Advertisment

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाइने जानकारी दिएका थिए।​


Advertisment

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

volunteer traffic photo

volunteer traffic photo

volunteer traffic photo

volunteer traffic photo

volunteer traffic photo

volunteer traffic photo

volunteer traffic photo

volunteer traffic photo

volunteer traffic photo

volunteer traffic photo

volunteer traffic photo

volunteer traffic photo

जेठ १३, २०८१

सामान्य वर्षामा पनि वीर अस्पताल भित्र पानी जम्दा सेवाग्राही मारमा परेका छन् ।  बिरामी र सेवाग्राहीको बढ्दो चाप खेपेको वीरले स्तरोन्नति गर्न नसक्दा आइतबार मध्यान्ह परेको वर्षाले ठाउँठाउँमा पानी जम्नुका ...

जेठ ९, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक शुरू भएको छ । बैठक बुधबार बिहान ११ बजेका लागि आह्वान गरिएको भए पनि करिब २ घण्टापछि शुरू भएको हो ।...

जेठ १५, २०८१

आज (मंगलबार) गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । जननिर्वाचित पहिलो संविधान स...

जेठ ६, २०८१

​सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेविसङ्घले प्रदर्शन गरेको छ । दलहरूबीच समिति गठनलाई लिएर विवाद भइरहेको बेला नेविसङ्घले आइतबार माइतीघ...

जेठ २, २०८१

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै उनका समर्थकहरूले खुसी साटेका छन् । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौं...

जेठ १३, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रतिनिधि सभा बैठक अगाडि बढेको छ । ​बैठकमा सांसदहरूबीच धकेलाधकेलसमेत भएको थियो । प्रतिनिधि सभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै ...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x