×

हाबी हुने इटालीको लक्ष्य, ‘सरप्राइज’ नतिजा निकाल्ने स्विट्जरल्यान्डको दाउ

काठमाडाैं | असार १५, २०८१

जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगितामा आज (शनिवार राति)देखि नकआउट चरणका खेल हुँदैछन् । 

पहिलो खेल नेपाली समयअनुसार ९ः४५ बजे इटाली र स्विट्जरल्यान्डबीच हुनेछ । यो खेल बर्लिनमा हुँदैछ । इटाली समूह ‘बी’को र स्विट्जरल्यान्ड समूह ‘ए’को उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका हुन् ।


Advertisment

यी दुईबीच हालसम्म ६१ खेल भएको छ । जसमा इटाली हाबी छ । उसले २९ खेलमा जीत निकालेको छ । यस्तै स्विट्जरल्यान्डले २४ खेल जितेको छ । दुई टोलीबीच सात पटक बराबरी भएको छ ।


Advertisment

आज पनि स्विट्जरल्यान्डमाथि इटालीले जीत निकाल्ने सम्भावना बढी रहेको फूटबल पण्डितहरूले अनुमान गरेका छन् । यसर्थ साविक विजेता इटाली आज स्विट्जरल्यान्डलाई हराएर क्वार्टरफाइनलमा जान चाहन्छ ।

अर्कोतिर स्विट्जरल्यान्ड पनि ठूला टोलीलाई हराउने विगतको आफ्नो परम्परा दोहोर्याउन चाहन्छ । गत संस्करणको युरोकपमा स्विट्जरल्यान्डले तत्कालीन विश्वविजेता फ्रान्सलाई हराएर अन्तिम १६ बाटै घर फर्काएको थियो । यसर्थ उ आज राति पनि ‘सरप्राइज’ नतिजा दोहोर्याउने लक्ष्यमा हुनेछ ।  

मध्यराति १२ः४५ बजे अर्को खेल हुँदैछ । डर्टमुन्डमा हुने सो खेलमा आयोजक जर्मनीले डेनमार्कको सामना गर्नेछ ।  


 

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x