×

आईसीसी विश्वकप क्रिकेट लिग-२

त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्समाथि नेपालको दबदबा [फोटो फिचर]

काठमाडाैं | फागुन ५, २०८०

आईसीसी क्रिकेट विश्वकप लिग–२ एक दिवसीय शृङ्खलाअन्तर्गत दोस्रो खेलमा ​नेदरल्यान्ड्सविरुद्ध नेपालले सानदार जीत निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा १३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । 


Advertisment

नेपालको उत्कृष्ट बलिङमा ​नेदरल्यान्ड्स शुरूदेखि नै दबाबमा परेको थियो ।


Advertisment

नेपाली बलरसामु नेदरल्यान्ड्सका ब्याटर खुलेर खेल्न सकेनन् ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

जेठ १३, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रतिनिधि सभा बैठक अगाडि बढेको छ । ​बैठकमा सांसदहरूबीच धकेलाधकेलसमेत भएको थियो । प्रतिनिधि सभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै ...

जेठ १५, २०८१

आज (मंगलबार) गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । जननिर्वाचित पहिलो संविधान स...

जेठ ९, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक शुरू भएको छ । बैठक बुधबार बिहान ११ बजेका लागि आह्वान गरिएको भए पनि करिब २ घण्टापछि शुरू भएको हो ।...

जेठ १३, २०८१

सामान्य वर्षामा पनि वीर अस्पताल भित्र पानी जम्दा सेवाग्राही मारमा परेका छन् ।  बिरामी र सेवाग्राहीको बढ्दो चाप खेपेको वीरले स्तरोन्नति गर्न नसक्दा आइतबार मध्यान्ह परेको वर्षाले ठाउँठाउँमा पानी जम्नुका ...

जेठ १२, २०८१

पूर्वी नवलपरासी (नवलपुर)को उत्तरी भेगमा पर्ने ग्रामिण पालिकामध्ये बुलिङ्टार गाउँपालिका पनि पर्छ । नेपालमा नै पर्यटकीय क्षेत्रमा चिनिएको महाभारत श्रृङ्खलाअन्तर्गत समुन्द्री सतहदेखि १९३६ मिटर अग्लो देवचुली डाँडाको का...

जेठ २, २०८१

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै उनका समर्थकहरूले खुसी साटेका छन् । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौं...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x