×

पेपे र रोनाल्डो युरोकपका सबैभन्दा ‘बूढा’ खेलाडी

काठमाडाैं | जेठ ३१, २०८१

युरोपकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिता युरोकप नेपाली समयअनुसार शुक्रवार मध्यरातिदेखि जर्मनीमा शुरू हुँदैछ ।

जर्मनीका विभिन्न १० रंगशालामा हुने प्रतियोगितामा युरोपका २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।


Advertisment

यसैबीच युरोकपका विभिन्न रोचक तथ्यहरू सार्वजनिक भइरहेका छन् । जसमा युरोकप खेल्न लागेका सबैभन्दा धेरै उमेरका १० खेलाडीको सूची पनि सार्वजनिक भएको छ ।


Advertisment

युरोकपमा सबैभन्दा बूढा खेलाडी पोर्चुगलमा पेपे रहेका छन् । उनी ४१ वर्षका छन् । उनको जन्ममिति २६ फेब्रुअरी १९८३ रहेको छ ।

पेपेपछि पोर्चुगलकै ३९ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डो बूढो खेलाडीको सूचीमा छन् । उनको जन्ममिति ५ फेब्रुअरी १९८५ रहेको छ ।

कप्तान रोनाल्डो र उपकप्तान पेपे राष्ट्रिय टोलीका मात्र नभएर रियल म्याड्रिडका पनि पूर्वसहकर्मी हुन् । उनीहरू मिल्ने साथीसमेत हुन् ।  

त्यसपछि क्रमशः तेस्रोदेखि पाँचौ स्थानमा क्रोएसियाका कप्तान लुका मोड्रिच, स्पेनका जेसुस नाभास र जर्जियाका जिओर्गी लोरिया छन् ।

यसपछि क्रमश छैटौंदेखि १० औँ स्थानमा जर्मनीका गोलकिपर म्यानुअल नोयर, फ्रान्सका स्ट्राइकर ओलिभियर जिरुड, स्लोभाकियाका पिटर पेक्रिक, डेनमार्कका गोलकिपर केस्पर स्माइलकल र स्लोभाकियाकै जुराज कुक्का छन् ।

हेरौं सूचीः

 1. Pepe (26/02/1983)

 2. Cristiano Ronaldo (05/02/1985)

 3. Luka Modrić (09/09/1985)

 4. Jesús Navas (21/11/1985)

 5. Giorgi Loria (27/01/1986)

 6. Manuel Neuer (27/03/1986)

 7. Olivier Giroud (30/09/1986)

 8. Peter Pekarik (30/10/1986)

 9. Kasper Schmeichel (11/05/1986)

 10. Juraj Kucka (26/02/1987)

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x