×

TATA
Tokla
NTC HOME
NABIL BANK




Nepatop
current home
Machhapuchre bank
Shivam homepage
Maruti
NIBL
बैशाख १९, २०८१

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर इन्टरपोलको महासभामा भाग लिएर स्वदेश फर्किएका छन् । फ्रान्सको लियोनमा यही वैशाख ११ र १३ गतेसम्म सञ्चालन भएको १९ औं हेड अ...

बैशाख १८, २०८१

अपहरण तथा शरीर बन्धक गर्न संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने सर्लाही मलंगवा नगरपालिका-३ घर भएका २५ वर्षीय अजिम अली र सोही नगरपालिका-७ ब...

बैशाख १८, २०८१

सहकारी ठगीमा राप्रपाकी सांसद  गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै जाहेरी परेपछि उनीविरुद्ध प्रहर...

बैशाख १८, २०८१

धादिङको धुनीबेशी– ४ का जीवा गौतम भनिने रमेश बयलकोटीको ठगीधन्दा देखेर प्रहरी समेत आश्चर्यचकित भएको छ । बुधबार पत्रकार सम्मेलनमा बयलकोटीका कर्तुत सार्वजनिक गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान ...

बैशाख १८, २०८१

भारतको बिहार राज्यस्थित पूर्वी चम्पारणका गणेश कुमार नेपालभित्र भएका पछिल्ला आपराधिक घटना संलग्न रहँदै आएका व्यक्ति हुन् । अपराधको दुनियाँमा उनलाई गणेशको नामले कसैले पनि चिन्दैनन् । उनले भारतीय 'अन्डरवर्ल्ड...

बैशाख १८, २०८१

कतारबाट काठमाडौं उत्रिएलगत्तै अपहरणमा परेका राजविराजका सितेन्द्र यादवलाई प्रहरीले उद्धार गरेको छ । सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपहरणमा परेका यादवलाई काठमाडौं उपत्यका अपरा...

उही खाट उही घाट
आलेख

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल
आलेख

ओलीलाई फापेकोसनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

सुरुङमार्ग : एउटा आशा जगाउने आयोजना
सम्पादकीय

सुरुङमार्ग : एउटा आशा जगाउने आयोजना

बैशाख ४, २०८१

नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिक...

किमार्थ स्वीकार्य छैन मिडियाको स्वतन्त्रतामाथि हस्तक्षेप
सम्पादकीय

किमार्थ स्वीकार्य छैन मिडियाको स्वतन्त्रतामाथि हस्तक्षेप

चैत ९, २०८०

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...

‘कांग्रेसमा भावी नेतृत्वका लागि देउवाको आशीर्वाद पाउन तीव्र प्रतिस्पर्धा छ’
अन्तर्वार्ता

‘कांग्रेसमा भावी नेतृत्वका लागि देउवाको आशीर्वाद पाउन तीव्र प्रतिस्पर्धा छ’

बैशाख ३, २०८१

कांग्रेस संस्थापनइतर पक्षका नेताहरू डा. शेखर कोइराला र गगन थापाको सम्बन्धबारे मलाई धेरै जानकारी छैन । उहाँहरूले लामो समयदेखि सघनरूपमा सहकार्य गर्नुभएको थियो । उहाँहरू प्यानल बनाएर चुनाव लड्नेगरी काम गरिरहनु...

‘कांग्रेसको प्रस्ताव जालझेलपूर्ण, प्रचण्डलाई नै साथ दिने एमालेको नीति छ’
अन्तर्वार्ता

‘कांग्रेसको प्रस्ताव जालझेलपूर्ण, प्रचण्डलाई नै साथ दिने एमालेको नीति छ’

चैत ३०, २०८०

गत २१ फागुनमा समीकरण बदलिनु अप्रत्याशित वा अपेक्षित दुवै होइन, हाम्रो धेरै ठूलो मेहनतको परिणाम हो । गत पुस १० गते र यसपटक पनि सोचविचार गरेर नै समीकरण फेरिएको थियो । पुस १० मा कांग्रेस र माओवादी दुवैसँग ...

बैशाख १८, २०८१

‘नतिजा हाम्रो पक्षमा आयो । कांग्रेसले पनि सम्मानजनक मत ल्यायो । तर, रास्वपा इलाममा सोत्तर भयो,’ इलाम २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङले जितेपछि मंगलबार बिहान नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलस्थ...

बैशाख १७, २०८१

२०६४ सालको संविधानसभा चुनावमा प्रत्यक्षतर्फ झण्डै बहुमत (२४० मध्ये १२०) सीटमा चुनाव जितेपछि माओवादी नेताहरूले अब २५ वर्ष पार्टीले देशमा शासन गर्ने बताएका थिए । देश एकप्रकारले माओवादीमय भएको थियो । राजधानी...

बैशाख १६, २०८१

आइतबार काठमाडौंको सोल्टी होटल सजिएको छ । ६० देशका १६ सय पाहुना र १ हजारभन्दा बढी नेपाली लगानीकर्ता सोल्टी होटलमा जम्मा भएका छन् । नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा लगानीका निम्ति प्रस्तुत गरिने प...

बैशाख १६, २०८१

नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच नयाँ समीकरणका लागि छलफल अगाडि बढेको सार्वजनिक भएपछि सत्तारुढ नेकपा (माओवादी केन्द्र) मात्र होइन, साझेदार साना दलहरू पनि तरंगित छन् । नयाँ समीकरणको चर्चाबीच र...

बैशाख १३, २०८१

नेपाली कांग्रेसको महासमिति बैठकका निर्णय अलपत्र परेका छन् । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बसेको बैठकले ‘प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जन गरेर अन्तिम रूप दिनेगरी तीनवट...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

प्रदेशमा सवारी मर्मतमा अस्वाभाविक खर्च– नयाँ गाडीमै ९ महिनामा साढे ३ लाख !

प्रदेशमा सवारी मर्मतमा अस्वाभाविक खर्च– नयाँ गाडीमै ९ महिनामा साढे ३ लाख !

बैशाख ११, २०८१

लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगर ‘वसन्त’ ले आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्ममा गाडी मर्मतका नाममा ३ लाख ४५ हजार २०१ रुपैयाँ बुझेका छन् । पहाड र तराईमा फरक–फरक गाडी चढ्ने स...

स्काउटको भवन भाडामा दिँदा पनि अनियमितता, बढीलाई छाडेर कम रकम प्रस्ताव गर्नेसँग सम्झौता

स्काउटको भवन भाडामा दिँदा पनि अनियमितता, बढीलाई छाडेर कम रकम प्रस्ताव गर्नेसँग सम्झौता

बैशाख ७, २०८१

नेपाल स्काउटले व्यावसायिक भवन भाडामा उपलब्ध गराउँदा पनि अनियमितता भएको पाइएको छ । बढी रकम बोलकबोल गर्नेलाई नदिएर कम रकमवालालाई भवन भाडामा दिने निर्णय गरी अनियमितता गरेको खुलेको हो । प्रति वर्ग फिट १४९ ...

रारा होल्डिङका प्रतिनिधिसँग प्रधानमन्त्रीले भने– रिसोर्ट निर्माणका निम्ति राज्यले समेत भूमिका खेल्नेछ

रारा होल्डिङका प्रतिनिधिसँग प्रधानमन्त्रीले भने– रिसोर्ट निर्माणका निम्ति राज्यले समेत भूमिका खेल्नेछ

बैशाख १९, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लाग...

एलओडी लगायतलाई मनोरञ्जन कर तिर्न काठमाडौँ महानगरपालिकाले ३५ दिने सूचना

एलओडी लगायतलाई मनोरञ्जन कर तिर्न काठमाडौँ महानगरपालिकाले ३५ दिने सूचना

बैशाख १९, २०८१

काठमाडौँ महानगरपालिकाले एलओडी डिस्को, ग्यारेज इन्टरटेनमेन्ट, गोपीकृष्ण मुमिजसहित कर तिर्न बाँकी दोहोरी साँझ, डान्स बार र नाइट क्लबहरुलाई ३५ दिनभित्र कर बुझाउन सार्वजनिक सूचना आह्वान गरेको छ ।  पटक पटक...

आजदेखि बढ्यो हवाई इन्धनको मूल्य, पेट्रोल र ग्यासको मूल्य यथावत

आजदेखि बढ्यो हवाई इन्धनको मूल्य, पेट्रोल र ग्यासको मूल्य यथावत

बैशाख १९, २०८१

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबारको बैठकले आज बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु दुईले घटाएको हो ।   निगमले डिजेलरमट्टिते...

विनिमयदर : अमेरिकी डलरदेखि कतारी रियालसम्मको यस्तो छ भाउ

विनिमयदर : अमेरिकी डलरदेखि कतारी रियालसम्मको यस्तो छ भाउ

बैशाख १९, २०८१

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा रहेको छ ।  यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ...

उपभोक्ता

आज काठमाडौँमा कुन तरकारी तथा फलफूलको मूल्य ? (सूचीसहित)

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?
उपभोक्ता

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

बैंक/सेयर

ग्लोबल आईएमई बैंकमा स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटको १० मिलियन डलर लगानी

बैशाख १८, २०८१

स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आईएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ । जसको नेपाली रुपैयाँ करिब १ अर्ब ३२ करोड हुन्छ ।​ यससम्बन्धी सम्झौतामा ग्लोबल आईएमई बैं...

बैंक/सेयर

ग्लोबल आईएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याजदर

बैशाख १७, २०८१

ग्लोबल आईएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा 'ग्लोबल ग्रीन आवास कर्जा योजना' ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्...

सामसङको ग्यालेक्सी एम५५ फाइभजी नेपालमा अनावरण
बजार

सामसङको ग्यालेक्सी एम५५ फाइभजी नेपालमा अनावरण

बैशाख १७, २०८१

नेपालको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ग्यालेक्सी एम५५ फाइभजीलाई आधिकारिक रूपमा बजारमा ल्याएको छ । जसमा यस सेगमेन्टकै अनेक लिडिङ विषेशताहरू उपलब्ध छन् । सामसङको लोकप्रिय ग्यालेक्सी एम सि...

डिशहोम मिसन ८१ : एक वर्षको रिचार्जमा थप १२ महिनासम्मको बोनस
बजार

डिशहोम मिसन ८१ : एक वर्षको रिचार्जमा थप १२ महिनासम्मको बोनस

बैशाख ६, २०८१

नयाँ वर्ष २०८१ को शुरूवातसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि मिसन ८१ योजना ल्याएको छ । यस योजनामा सहभागी ग्राहकहरूले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै 'लक्की ड्र'मार्फत १ महिनादेखि १२ महिना...

'नर्क'जस्तो कलंकी-महाराजगञ्ज सडक: धूलोले दिनभर आँखा पोल्छ, छाती घ्यारघ्यार गर्छ [भिडियो]
भिडियो
'नर्क'जस्तो कलंकी-महाराजगञ्ज सडक: धूलोले दिनभर...

माघ ९, २०८०

काठमाडौंको घाँटीमा निस्सासिने सडक– सुस्त कामले यात्रुलाई सास्ती, धूलोले निदाउँदैनन् स्थानीय [भिडियो स्टोरी]
मुख्य समाचार
काठमाडौंको घाँटीमा निस्सासिने सडक– सु...

पुस २२, २०८०

सरकारी कार्यालय परिसरमा मशिनले घाँस काट्ने भीमबहादुर– बचाउँछन् महिनाकै लाख
फिचर
सरकारी कार्यालय परिसरमा मशिनले घा...

पुस १५, २०८०

ईःलाई फूटपाथ व्यापारीको पक्षमा धर्ना बस्न दिएनन् ललितपुरका स्थानीयले [भिडियो]
भिडियो
ईःलाई फूटपाथ व्यापारीको पक्षमा ध...

मंसिर २६, २०८०

EXCLUSIVE VIDEO : बल्खुमा यसरी हानिएको थियो अश्रुग्यास र पानीको फोहोरा
भिडियो
EXCLUSIVE VIDEO : बल्खुमा यसरी हान...

मंसिर ७, २०८०

इजरायलबाट पीडा बोकेर स्वदेश फर्किए नेपालीः जसले देखे आफ्नै साथी ढलेको [भिडियो]
मुख्य समाचार
इजरायलबाट पीडा बोकेर स्वदेश फर्किए...

असोज २६, २०८०

पूर्व जाने यात्रुका लागि कोटेश्वर–जडिबुटीमा बन्यो बसपार्क, बालेनको बखेडाले सञ्चालन अनिश्चित [भिडियो]
भिडियो
पूर्व जाने यात्रुका लागि कोटे...

असोज १०, २०८०

दुई दिन पैदल हिँडेर सातौं दिनमा अस्पताल आइपुगेकी रुकुमकी कुमारीले पाइनन् उपचार [भिडियो]
भिडियो
दुई दिन पैदल हिँडेर सातौं...

भदौ ३१, २०८०

एकरात जेठो छोरा कुमारसँग बस्न आएकी थिइन् आमा, शनिवार नै दोलखा फर्कँदै थिइन् [भिडियोसहित]
भिडियो न्युज
एकरात जेठो छोरा कुमारसँग बस्न...

भदौ ३०, २०८०

माइतीघरका अभिनेता सीपी लोहनीको निधन

बैशाख १७, २०८१

निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’का अभिनेता सीपी लोहनीको ८६ वर्षको उमेरमा आज दिउँसो काठमाडौंमा निधन भएको छ ।  अल्जाइमर रोगबाट पीडित लोहनीलाई निमोनियाको समस्या देखिएपछि मा...


विश्व/प्रवास

अफगानिस्तानको मस्जिदमा आक्रमण अपडेटः सुरक्षाका लागि भक्तजनको अपिल

बैशाख १९, २०८१

काबुल- अफगानिस्तानको हेरात प्रान्तका मङ्लबार मस्जिदमा भएको आक्रमणमा एक महिला र एक बालकसहित पाँच जानाको मृत्यु भएपछि आफूहरूको सुरक्षाका लागि भक्तजनहरूले प्रशासनसँग आग्रह गरेका छन् ।  सुरक्षा अधिकारीहरूका...

विश्व/प्रवास

सन् २०२४ मा एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र ४.५ प्रतिशतले बढ्ने

बैशाख १९, २०८१

सिङ्गापुर– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मङ्गलरबार सिङ्गापुरमा आयोजना गरेको आफ्नो ‘क्षेत्रीय आर्थिक दृष्टिकोण एशिया र प्रशान्त’ कार्यक्रममा एसिया प्रशान्त क्षेत्रको वृद्धि सन् २०२३ मा पाँच प्रतिश...

चन्द्रमामा सुरक्षित स्थान खोज्दै यसरी घुम्यो भारतको प्रज्ञान रोभर [भिडियो]
विज्ञान

चन्द्रमामा सुरक्षित स्थान खोज्दै यसरी घुम्यो भारतको प्रज्ञान रोभर [भिडियो]

भदौ १४, २०८०

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले चन्द्रमामा प्रज्ञान रोभर घुम्दै गरेको भिडियो सार्वजनिक गरेको छ । चन्द्रयान- ३ मार्फत पठाइएको उक्त रोभर आफ्ना लागि सुरक्षित स्थान खोज्दै घुमेको भिडियो इसरोले बुधवार स...

विश्वकपको कीर्तिमान तोड्दै चन्द्रयान–३ बन्यो युट्युबमा सबैभन्दा धेरै हेरिएको लाइभ भिडियो
विज्ञान

विश्वकपको कीर्तिमान तोड्दै चन्द्रयान–३ बन्यो युट्युबमा सबैभन्दा धेरै हेरिएको लाइभ भिडियो

भदौ ७, २०८०

भारत चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । चन्द्रयान–३ को बुधवार चन्द्रमामा सफल अवतरण गराएर छिमेकी राष्ट्र भारतले यस्तो ऐतिहासिक कीर्तिमान बनाएको हो । आफ्नो देशका वैज्...

सूचना प्रविधि

नेपाल टेलिकमको आईसीटी डे अफर : ४९ रुपैयाँमा अनलिमिटेड डाटा !

बैशाख १८, २०८१

नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा ‘आईसीटी डे अफर’ ल्याएको छ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नाराका साथ यही वैशाख २० ग...

सूचना प्रविधि

आइफोन प्रयोगकर्तालाई स्पाइवेयर आक्रमणको चेतावनी

चैत ३०, २०८०

एप्पलले विश्वका ९२ देशका प्रयोगकर्तालाई पैसाका लागि स्पाइवेयर आक्रमणको निशाना बन्न सक्ने चेतावनी दिँदै सूचना पठाएको टेकक्रन्चले जनाएको छ । “तपाईंलाई स्पाइवेयरले पैसाका लागि आक्रमण गरिएको एप्पलले पत्ता ल...

डा समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित
साहित्य

डा समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित

बैशाख १८, २०८१

लघुकथा विधाका अगुवा डा रवीन्द्र समीरको १५ औं साहित्यिक पुस्तकको रुपमा ‘पैसाको उडान’ प्रकाशित भएको छ । राजनीतिका कारण अचानक अर्बपति भएको नेताले पैसाले भोक, निद्रा, सुख, माया, इज्जत, आफन्तलगायत अभ...

गोठालोको धर्म
साहित्य

गोठालोको धर्म

बैशाख ८, २०८१

गोपाल सानोमा गाई गोठालो थियो । घरपरिवारले गाई चराउने कामको जिम्मा दिएका थिए । हरेक दिन ऊ गाई लिएर बेसी झथ्र्यो । बेलुका गाईकै साथ फर्कने गथ्र्यो । दिनभर गाईहरू खोला किनार तथा वन पाखामा चर्थे ऊ पौडी खेलेर ...

शिक्षा

शिक्षक सेवा आयोगले माग्यो ठूलो संख्यामा प्राथमिक तहका शिक्षक [सूचनासहित]

बैशाख १५, २०८१

शिक्षक सेवा आयोगले ठूलो संख्यामा प्राथमिक तहका शिक्षक माग गरेको छ । आयोगले आज (शनिबार) सूचना जारी गर्दै प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार चार सय ६२ शिक्षक माग गरेको हो ।  सातै प्रदेशबाट विभिन्...

शिक्षा

समय सान्दर्भिक पाठ्यक्रम बनाएर बौद्धिक पलायन रोक्नुपर्छ : प्रधानमन्त्री

बैशाख १४, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औं दीक्षान्त समारोह...

संस्कार

महावीर जयन्तीको शुभकामना दिँदै राष्ट्रपतिको आग्रह– विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाऔं

बैशाख ९, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताएका छन् ।  २६२३औँ महावीर जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै...

संस्कार

एम्बुलेन्स किन्ने उद्देश्यले म्याग्दीमा महायज्ञ

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

स्वास्थ्य

मकवानपुरमा बढ्यो डेङ्गु संक्रमण

बैशाख १६, २०८१

​पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना डेङ्गु सङ्क्रमित फेला परेका छन् । चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म मकवानपुरमा चार सय ३९ पुरुष र चार सय १८ महिला गरी ८५७ जना नयाँ डेङ्गु ...

स्वास्थ्य

बालेनको आह्वान– काठमाडौं महानगरले जुनुसुकै पालिकाका बिपन्न बिरामीको उपचार निःशुल्क गर्छ, आउनुहोस्

बैशाख १६, २०८१

प्रमुख (मेयर) बालेन शाहले निःशुल्क उपचारका लागि काठमाडौं महानगरपालिका आउन देशैभरिका अशक्त र गरिब नागरिकलाई आह्वान गरेका छन् । उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहाय...

स्वास्थ्य

मध्यवैशाखको प्रचण्ड गर्मी र प्रदूषणको असरबाट बच्न डा पंगेनीका यस्ता सुझाव [भिडियो]

बैशाख १३, २०८१

विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । तराई मात्र होइन, काठमाडौंलगायत अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको छ । मुख्यतयाः मध्य तरा...

स्वास्थ्य

६५ वर्षीय विश्वकर्माको 'चक्रपथ म्याराथन', साढे ३ घण्टामा २७ किमी दौड

बैशाख ६, २०८१

बर्दिया निवासी ६५ वर्षीय पुष्कर विश्वकर्माले रामनवमीका दिन काठमाडौँको चक्रपथमा म्याराथन पूरा गरेका छन् । बुधवार 'वातावरण सफा राखौं र स्वच्छ बनौं' भन्ने सन्देश बोकेर पूरै रिङरोड ३ घण्टा ३८ मिनेट १३ से...

अनौठो संसार

'बुवाको ऋण तिर्छु' भनेर छोराले मेहेनत गरिरहे, स्नातकपछि थाहा भयो बुवा त अर्बपति रहेछन् !

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

सम–सामयिक

श्रीमतीको मृत्यु भएको दुई वर्षपछि डेरीकले टिन्डरमा जब 'हाइ' भन्ने म्यासेज पाए...

फागुन २६, २०८०

तपाईं हामीले सानैदेखि भूतको बारेमा सुन्दै र पढ्दै आएका छौं । तर कसैले देखेको वा महसुस गरेको हो भनेर यकिनका साथ भन्न सकेको छैन ।  तपाईंले भूतका कथाहरू सुन्नु भएको होला तर के तपाईंले कहिल्यै ...